• ms.hospital@dopm.gov.np
  • ०१-५१८५०३२,९८५१२७९७८७
team

दुर्गा थापा

कार्यालय प्रमुख

हाम्रो बारेमा

ललितपुर जिल्ला अन्तर्गत पर्ने ललितपुर महानगरपालिका वडा नं‌. ४ मा श्री गृह मन्त्रालय कारागार व्यवस्थापन विभाग अन्तर्गत मनोसामाजिक अपांग बन्दी अस्पताल २०७३ सालमा स्थापना नख्खु कारागार भित्र स्थापना भएको हो । यस अस्पतालको स्थापना मूल ध्येय कारागार कार्यालय, नख्खुमा रहेका करिव 1500-1700 कैदीबन्दीहरूको औषधी उपचार छिटो, छरितो र सर्वसुलभ ढंगबाट गरी कैदीबन्दीहरू कारागार परिसर बाहिर लाने ल्याउने कार्यको न्यूनीकरण गर्नु गराउनु हो । सेवाहरूमा प्रभावकारीता ल्याई अस्पतालको साख जोगाई पहिचान स्थापना गरी विशिष्‍टतामा समेत अभिवृद्दि गराउनु हो ।

 

सबै

तस्बिर संग्रह